८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

दशैंं, तिहारमा गाडी बिक्रेता कम्पनीहरुको अफरै अफर

काठमाडौं– नेपालीहरूका महान चाड दशैं, तिहार र छठ पर्वको अवसर पारेर विभिन्न ब्राण्ड बिक्री गर्दै आईरहेका कम्पनीहरुले चाडपर्व लक्षित विभिन्न अफरहरु घोषणा गरिरहेका छन् । विभिन्न ब्राण्डका नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीहरुले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न उपहारदेखि गाडीको मूल्यमा भारी छुटसम्मका स्कीम सार्वजनिक गरेका छन् । हरेक बर्ष झैं कम्पनीहरुले यस बर्ष पनि चाडपर्व लक्षित…