काठमाडौैं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो २०२४ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएकोे छ । भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने नाडा अटो शोको अर्थमन्त्री बिष्णु पौडेलले एक समारोहका बीच उदघाटन गर्नुभएको छ । समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीको पु¥याएको योगदान प्रशंसा गर्दै अटोमोबाइल…