काठमाडौं– नेपालमा सबैभन्दा धेरै बिक्री हुने ईभी ब्राण्डमध्येको बीवाईडीले बिक्रीपछिको सेवालाई झनै प्राथमिकतामा राख्दै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभरी नै आप्mना सर्भिस सेन्टरहरु विस्तार गर्दै अगाडि बढेको छ । देशभर दश वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याईसकेको साइमेक्स इंकले आगामी तीन महिनाभित्र पूर्वको इटहरी, पोखरा, काठमाडौंको स्वयम्भु, भक्तपुर र काभ्रको…