काठमाडौं । जुनारको राजधानी मानिएको सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्या (माझकुभिण्डे)मा जुनार प्रवद्र्धन मेला हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जुनार प्रवद्र्धन गर्ने उद्देश्यले यही मंसिर २३ गते देखि २५ गतेसम्म जुनार प्रवद्र्धन मेला हुन लागेका होे । यही मंसिर २३ गते देखि २५ गतेसम्म तीनकन्या (माझकुभिण्डे)मा जुनार प्रवद्र्धन मेला…