मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

बर्षैपिच्छे पहिरोको चपेटामा घ्याम्पेडाँडा–रानीकोट सडक, सरकार मौन

भक्तपुर । भक्तपुर, काभ्रे र ललितपुर जिल्लाको संगमस्थल रानीकोट हुँदै काभ्रेको पनौती जाने सडकमा निरन्तर पहिरो गैरहँदा आवतजावतमा समस्या उत्पन्न भएको छ । बर्षेनी स्थानीय वासिन्दाहरुले बर्षात्को समयमा आवतजावतमा समस्या भोगिरहँदा पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । रानीकोट राम्रो सम्भावना भएको पर्यटकीय स्थल हो । यसैगरी काभ्रेको पनौती जोड्ने सबैभन्दा छोटो मार्ग पनि…