चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

आधुनिक र सुविधासम्पन्न सुन्दर यातायातका बिद्युतीय बसहरु

काठमाडौं– चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातको अहिले देशका विभिन्न भागमा सञ्चालनमा रहेका बसहरुले यात्रुहरुलाई सुविधा दिंदै आएको छ । सुन्दर यातायातका बिद्युतीय बसहरु अहिले काठमाडौं उपत्यकाका साथै उपत्यकाबाहिर पनि सञ्चालन भईरहेको छ । सुन्दर यातायातका बिद्युतीय बसहरु आधुनिक र सुविधासम्पन्न रहेका छन । बसमा तीन ‘एयर कन्डिसन, सात ‘सिसिटिभि’…