२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी व्यवस्थापन र सेवा सुविधासम्बन्धी विषयमा डा. चालिसको भनाई

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी व्यवस्थापन र सेवा सुविधासम्बन्धी विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला अस्पतालका कार्यकारी निर्देशक डा। उज्ज्वल चालिसेले अस्पताल स्थापना भएदेखि नै सरकारी कानुन, गठन आदेश र सरकारी कर्मचारीसम्बन्धी व्यवस्थाअनुसार सञ्चालन हुँदै आएको स्पष्ट पारेका छन् । डा। चालिसेका अनुसार २०५३ सालदेखिनै विभिन्न सामाजिक संघसंस्था तथा नेपाल अर्बुद रोग निवारण संस्थाबाट…