काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा बाल विवाह मुक्त नेपाल १०० दिने अभियान”सञ्चालन गर्दै आएको छ। जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल ले सातै प्रदेशमा साझेदार संघ–संस्थाहरूको सहकार्यमा अभियान जारी रहँदै आएको छ भने बागमती प्रदेशमा भ्वाइस अफ चिल्ड्रेनले बाल विवाहमुक्त नेपाल अभियान”सञ्चालन गर्दै आएको छ। हालै भ्वाइस अफ चिल्ड्रेन का उप निर्देशक उतम…