माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

कृषि, पर्यटन र सामाजिक पूर्वाधार : समृद्ध चाँगुनारायणको मुल आधार

भक्तपुर जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिका हो चाँगुनारायण । प्राकृतिक सौन्दर्यता, सांस्कृतिक धरोहर र मनोरम छटा यस नगरका विशेषता हुन् । ६२ दशमलव ९८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा नौ वटा वडा छन् । यस नगरपालिकाको पूर्वमा काभ्रेको मण्डन देउपुर नगरपालिका, पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका र मध्यपुर ठिमी नगरपालिका, उत्तरमा…