माघ ८, २०८२ बुधबार | Thu Jan 22 2026

साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाइडी एटो १ सहित स्कुटर र आइफोन जित्ने अवसर

काठमाडौं । आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं, उपहार जितौं’ योजना ल्याएको छ । पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । टिक्मो एप मार्फत साउदी अरबबाट आइएमई गरि नेपाल पैसा…