काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलोपटक ल्याइएको हाइड्रोजन कार र हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशनको काभ्रेको धुलिखेलमा शुक्रबार शुभारम्भ गर्नुभएको छ । काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा भाग लिन धुलिखेल पुग्नु भएका प्रधानमन्त्री ओलीले हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेशन र बा १ झ ११११ नम्बरको हाइड्रोजन कारको शुभारम्भ गर्नुभएको हो । कोरियामा बनेको…