६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

भाग्यशाली विजेतालाई हुण्डाईको कार



काठमाडौं- हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको हुण्डाई फेस्टिभ डिलाइट २०८० का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

विजेता सुनसरीका इन्द्रप्रसाद गुरागाईलाई लक्ष्मी हुण्डाईका बिक्री प्रतिनिधिले हुण्डाई शोरुम नक्सालमा पुरस्कार वितरण गरेका हुन् ।

अफरअन्तर्गत हरेक नयाँ हुण्डाई गाडीको खरिदमा ग्राहकले छ लाख रुपैयाँसम्मको नगद र एक वर्षका लागि निःशुल्क बिमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्डमार्फत् एकजना विजेतालाई एक लाखसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत् एकजना विजेतालाई हुण्डाई इक्स्ट जित्ने मौका थियो ।

  :