७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा सीजी मोटर्सको ८ वटा स्टल




काठमाडौं– नेपालको अटोमोबाइल बजारमा सीजी गु्रपले १० वटा ब्राण्ड बिक्री गर्दै आईरहेको छ । नाडा अटो शो २०२४ मा सीजी मोटर्सका बिक्री गर्दै आएका ८ ब्राण्ड एक्सपिङ,अवतार, एओन, रिडार, किङ्गलङ, हिरो, सीजी केवाईसी ब्राण्डका ८ वटा स्टल लिएको छ ।

मंगलबारदेखि शुरु भएको नाडा अटो शो २०२४ को पहिलो दिनमा सीजी मोटर्सले एकैपटक चार वटा ब्राण्ड सार्वजनिक गरेको छ । सीजी मोटर्सले अटो शोमा अवतार, एक्सपिङ, रिडार र हिरो मोटरसाइकलको नयाँ उत्पादनसहित चार वटा ब्राण्ड सार्वजनिक गरेको हो ।

सीजी मोटर्सले विश्वप्रसिद्ध ब्रान्ड एक्सपेङको जी६ भेरियन्टलाई पहिलोपटक नेपाली बजारमा सार्वजनिक गर्दै यसको प्रारम्भिक मूल्य ८४ लाख ९९ हजार तोकेको छ ।

एक्सपिङ जी६, उच्च प्रविधि र आकर्षक डिजाइनको समीश्रण भएको कम्पनीले जनाएको छ। यसमा ४४० न्युटन मिटर टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्जजस्ता फिचरहरु छन् ।


यस्तै सीजी मोटर्सले अवतार–११ मोडल सार्वजनिक गरेको छ । यो प्रसिद्ध चिनियाँ कम्पनी च्याङ्योङको उत्पादन हो । कम्पनीले उच्च टेक्नोलोजिमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक क्याटलको साझेदारीमा उत्पादन गरेको हो । गाडीमा १९० किलोवाटको मोटर र ९० किलोपावर र ११६ किलोवाट पावर ब्याट्री उपलब्ध छ ।

ल्बमब घ

यो गाडी एकप

  :