फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

गाडीको एसी बनाउन उत्कृष्ट गन्तव्य नेपाल अटो एसी रिपेयरिङ सेन्टर, लामपाटी




नेपाल अटो एसी रिपेयरिङ सेन्टर, (सोल्टीमोड, रविभवन) लामपाटीले गाडीको एयर कन्डिसन (एसी) बनाउनका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ । यस कम्पनीको उत्कृष्ट सेवाबाट ग्राहकहरु निकै प्रभावित बन्न पुगेका छन् ।

ग्राहकहरुको सेवा, सुविधाका लागि सधैं तत्पर रहेको यस कम्पनीले जुनसुकै ब्राण्डका सवारी साधनहरुको एसी बनाउँदै आईरहेको नेपाल अटो एसी रिपेयरिङ सेन्टरका डाइरेक्टर सुनिलमान नकर्मीले बताउनुभयो । विसं २०७२ सालमा स्थापित यस कम्पनीको उत्कृष्ट सेवाबाट ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ नेपाल अटो एसी रिपेयरिङ सेन्टर ।

यदि तपाईंहरु पनि गाडीको एसी बिग्रिएर हैरान हुनुहुन्छ ? भने नेपाल अटो एसी रिपेयरिङ सेन्टर, लामपाटीलाई सम्झनुहोस् । यस सेन्टर जुनसुकै ब्राण्डका सवारी साधनको एसी मर्मतका लागि हरदम तयार रहेको कम्पनीका डाइरेक्टर नकर्मीले बताउनुभयो ।

एक दशक अगाडिदेखि एसी निर्माणमा ख्याति कमाएको नेपाल अटो एसी रिपेयरिङ सेन्टरले अहिलेको झैं ग्राहकहरुको माया र सदभाव पाईरहने विश्वास समेत व्यक्त गर्दै आईरहेको छ ।

  :