काठमाडौं । याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्षको अवसरमा आकर्षक अफर अन्तर्गत किस्ताबन्दीमा स्कुटर किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरको सुविधा उपलब्ध गराउने भएको छ ।
साथै, प्रत्येक खरिदमा आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कम्पनीले जनाएको छ । वैशाख महिनाभर लागु हुने यस अफरले ग्राहकलाई सीमित समयका लागि सहज किस्ता सुविधा र थप लाभ लिने अवसर प्रदान गरेको छ ।









प्रतिक्रिया