८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अब इटालियन ब्राण्ड काबर्गको हेलमेट नेपाली बजारमा




काठमाडौं– ५० बर्ष पुरानो इटालियन प्रिमियम ब्राण्ड काबर्गको हेलमेट उपलब्ध हुने भएको छ । भावना बिजनेस लिंक प्रालिले काबर्गको हेलमेट्स नेपाली बजारमा भित्र्याउन काबर्ग हेलमेट्ससँग हालै सम्झौता गरेको छ ।

काबर्ग हेलमेट्सको मूल्य नेपाली बजारमा २५ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्ने बताइएको छ । कम्पनीले काबर्गका प्लिप अप, मोडुलर, फुल फेस र जेट हेलमेट नेपाली बजारमा ल्याउन लागेको भावना बिजनेस लिंक प्रालिका संस्थापक सुनिल रिजालले बताए ।

  :