२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

प्रभु बैंकले डिजिटल सेवा प्रवाहमा खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित "Euromoney Award for Excellence 2025" अन्तर्गत 'Nepal's Best Digital Bank for SMEs' को उपाधि प्राप्त गरेको छ। यो सम्मान हालै सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको बैंकले जनाएको छ । यो उपलब्धिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी…