काठमाडौँ–एनआईसी एसिया बैँकले ई–स्टप नेपाल प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई ज्ञज्ञ उपलब्ध गराउने अफर ल्याएको छ । सम्झौता अनुसार बैँकका ग्राहकहरूले ई–स्टप नेपालका रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ई–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको…