१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

गरिमा विकास बैंक, गठ्ठाघर शाखाद्वारा बिद्यार्थीहरुलाई वित्तीय सचेतना

काठमाडौं– गरिमा विकास बैंक, गठ्ठाघर शाखाले मध्यपुर–३ स्थित ग्लोबल पाठशालाको समन्वयमा पाठशालाका बिद्यार्थीहरुका लागि वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ग्लोबल पाठशालामा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ग्लोबल पाठशालाका ८, ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बैंकको गठ्ठाघर शाखाका कर्मचारीहरु सीता डुम्रे, अप्सरा…