काठमाडौं–हिमालयन बैंकले शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले नजिक भएका शाखा सञ्जालमध्ये स्वयम्भू शाखा–२ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोकबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सोमबारदेखि सञ्चालनमा ल्याएको हो । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गर्नुभएको थियो । बैंकले देशभर एक सय ७४…