२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

एनआईसी एसिया बैंकलाई ‘बेस्ट इन डिजिटल अवार्ड’

काठमाडौं– भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँदिल्लीमा आयोजित सेकेण्ड आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डस् अन्तर्गत एनआईसी एसिया बैंकले ‘बेष्ट इन डिजिटल अवार्ड’ पाएको छ । । उक्त प्रतिस्पर्धामा बिमस्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भूटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए ।…