माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबीच सम्झौता

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैंकले, शशिला मोटर्स तथा उक्त…