१० असार २०८३, बुधबार | Wed Jun 24 2026

ईभी किन्न ग्लोबल आइएमई बैंकले सरल ब्याजदरमा ऋण दिने सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्सका ग्रुपका डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा एमएडब्लु…