३ असार २०८३, बुधबार | Wed Jun 17 2026

दिपलको गाडी किन्दा बिग ब्याङ अफर, मूल्यमा भारी कटौती

काठमाडौं– दिपल ईभी कार उत्पादक चाँगानको नेपालको लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नाडा अटो शो केन्द्रीत ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ । यो अफरमार्फत कम्पनीले दिपल एस ०७ को मूल्यमा ३ लाख रुपैयाँ कटौती गरेको छ । यो अफरमार्फत ग्राहकवर्गले सबैभन्दा बढी फिचर रहेको दिपल ईभीको अनुभव लिन सक्ने कम्पनीले…