काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पलेआइतबारदेखि मनसुन फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ । KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE नाराका साथ मनसुन फ्रि सर्भिस क्याम्प आगामी मंगलबार सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सुजुकीको मनसुन फ्रि सर्भिस…