माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

पोखरामा एमएडब्लू वृद्धि कमर्शियल भेइकल्सको अत्याधुनिक शोरुममा सञ्चालनमा

काठमाडौं– नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले बुद्धचोक, पोखरामा पनि नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । अत्याधुनिक सुविधासम्पन्न शोरुम साउन २७ गतेदेखि आधिकारिक रुपमा सञ्चालनमा आएको हो । शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध हुने छन् । फोटोन मोटर्सको आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड…