काठमाडौं– लुयान स्कूटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड (एन)ले दशैं, तिहार तथा छठ पर्वको अवसरमा फेस्टिबल अफर ल्याएको छ । देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’का विद्युतीय स्कुटरहरु बिक्री गर्दै आएको कम्पनीले यस अफर अन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहले १०…