माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

सुदूरपश्चिम र गण्डकी सरकारको यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

काठमाडौं- गण्डकी र सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले इलेक्ट्रिक भेइकलमा पुरानै करलाई निरन्तरता दिएर पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनमा सीसी क्षमताअनुसार कर निर्धारण गरेको छ । यो सरकाले १ हजार सीसीसम्मका कारमा वार्षिक १९ हजार, १ हजार १ देखि १ हजार ५ सय सीसीका कारमा २१ हजार, १…