चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

सिएफ मोटो र जिहोको चाडपर्व अफर, आकर्षक छूट दिने घोषणा

काठमाडौं– सिएफ मोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि असोज १ गतेदेखि चाडपर्व अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक २५ गतेसम्मको अफरमा दुवै ब्राण्डका बाइक तथा स्कूटर खरिद गर्ने ग्राहकले आकर्षक छूट तथा थप सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । हालै सम्पन्न नाडा…