काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले आउँदै गरेको दशैं, तिहार तथा छठलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘बिगेष्ट १०शैं’ नामक यो योजना अन्तर्गत ग्राहकहरुले थुप्रै फाइदाहरु पाउने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख…