चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

नाडा अटो शोमा प्रदर्शनी हुँदैछन् यस्ता एड्भेञ्चर मोटरसाइकल

काठमाडौं– भदौ ११ गतेदेखि १६ गतेसम्म हुने नाडा अटो शो २०२४ मा केही कम्पनीहरुले एड्भेञ्चर मोटरसाइकल भित्र्याउने भएका छन् । शोमा सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता भीजीले सुजुकी भी स्ट्रोम २५० ल्याउने भएको छ । यसमा २४९ सीसी सिंगल सिलण्डर आयल कुल्ड इञ्जिन रहेको छ । यस इञ्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा…