२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

सिप्रदीद्वारा आपतकालिन सर्भिस सुविधाको व्यवस्था

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशव्यापी आइपरेको बाढी पहिरो तथा डुवानका घटनाबाट क्षति पुगेका टाटा प्यासेन्जर गाडीहरूमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको जनाएको छ । चाडपर्वको अवसरमा टाटाका ग्राहकहरूलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि यस बिशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।…