२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

यामाहाको दशैं, तिहार अफर ‘बिगेष्ट दशैं’

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले आउँदै गरेको दशैं, तिहार तथा छठलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘बिगेष्ट १०शैं’ नामक यो योजना अन्तर्गत ग्राहकहरुले थुप्रै फाइदाहरु पाउने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख…