७ असार २०८३, आइतबार | Sun Jun 21 2026

टीभीएस पीजीएम मिट सम्पन्न

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ललितपुरको डिलर युनिराइड अटोमा टीभीएस पीजीएम मिट आयोजना गरेको छ । पीजीएम अर्थात प्राइभेट ग्यारेज मेकानिक्सहरुका लागि आयोजना गरिएको सो कार्यक्रममा टीभीएसले नेपाली बजारमा उपलब्ध गराइरहेको आर्यक्युब इलेक्ट्रिक स्कुटरको विशेषता र यसको प्राविधिक पक्ष वारेमा जानकारी प्रदान गरिएको थियो । ललितपुरमा कार्यरत बाइक मेकानिक्सहरुको संस्था नेपाल…