७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

सुनराको स्कूटरमा सुनौंलो मनसुन अफर

काठमाडौं– सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कूटरको तीन मोडलमा विशेष छूटको व्यवस्था गर्दै सुनौलो मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले सुनराको रोबो–एस, हक डबल ब्याट्री तथा हक सिंगल ब्याट्रीमा विशेष छूटको व्यवस्था गरेको छ । रोबो–एसमा ६० हजार छुट, हक डबल ब्याट्रीमा ५८ हजार र हक सिंगल ब्याट्रीमा ३७…