मंसिर १६, २०८२ सोमबार | Tue Dec 2 2025

ईभीमा लगानी व्यवसायी भन्छन्, ‘बैंकको किस्ता तिर्न कुनै समस्या छैन’

किस्ता खै भनेर कहिल्यै फोन गर्नुपरेको छैन : बैंककाठमाडौं । समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा हुन्छन् । कोही एकै प्रकारको व्यवसायमा लगानी लगाइरहेका हुन्छन् भने कोही फरक प्रकृतिको व्यवसायमा समेत हात हालिरहेका हुन्छन् । पछिल्ला वर्षहरू यातायातको क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो लगानी एकै प्रकारको अर्को क्षेत्रमा ट्रान्सफर गरिरहेका छन् ।…