१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

अब भारतमा पनि कारको सेफ्टी रेटिङ गरिने

काठमाडौं । भारतमा एनसीएपी न्यू कार एसेसमेन्ट प्रोग्राम सुरु हुने भएको छ । भारतका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गड्करीले भारत एनसीएपी सुरु गर्ने मस्यौदालाई स्वीकृत गरेका छन् । भारत– एनसीएपीले उपभोक्ता केन्द्रित प्लेटफर्मको रूपमा काम गर्नेछ, जहाँ ग्राहकले सुरक्षित गाडी उत्पादन गर्न भारतमा ओईएम बीच स्वस्थ प्रतिस्पर्धालाई बढावा दिइनेछ ।भारत–एनसीएपीको विशेषतायस कार्यक्रम…