१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

ईभी प्रयोगकर्तालाई ५ प्रतिशत कर छूट

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्‌नो पालिका भित्र विद्युतीय सवारी साधन (ईलेक्ट्रोनिक भेहिकल) प्रयोग गर्नेलाई सम्पत्ति करमा ५ प्रतिशत छुट दिने प्रस्ताव गरेको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्यले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/ ०८३को बजेटमा ‘विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा ५ प्रतिशत छुट दिइने उल्लेख छ । यो…