८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

जिली र जुनयाओ ईभीको मूल्य एलआरआर मोटर्सद्वारा सार्वजनिक

काठमाडौं– एलआरआर मोटर्सले नेपाल भित्र्याएको चिनियाँ गाडी उत्पादक कम्पनी जिली र जुनयाओ ईभीको मूल्य भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै गाडी भन्सार छुटाउन अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) प्रकाशित गरेको हो। जस अनुसार जिलीको ग्यालेक्सी ईएक्स ५ प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी म्याक्स भेरियन्टको…