मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी दुई भेरियन्टमा सार्वजनिक

काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले औपचारिक रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी दुई भेरियन्टको सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरिएन्टमा एलईभी ०१ का गाडी कम्पनीले ल्याएको हो । ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक भएको एलईभी ०१ मा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर रहेको छ । यो…