काठमाडौं । सन् २०२० मा नेक्सनमार्फत ईभी बजारमा प्रवेश गरेको टाटा मोटर्सको ईभी बिक्रीले २ लाख ५० हजार युनिटको माइलस्टोन पार गरेको छ । टाटाको नेक्सन ईभीमात्रै हालसम्म १ लाख बढी बिक्री भएको कम्पनीले जनाएको छ । भारतीय ईभी बजारमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा लिएको टाटासँग हाल आधा दर्जन बढी मोडल टियागो, पन्च, नेक्सन,…