माघ १५, २०८२ बुधबार | Thu Jan 29 2026

बीरगञ्जमा टाटाका तीन ईभी एकसाथ सार्वजनिक

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले वीरगंजमा टाटाको कर्भ ईभी, नेक्सन के–थ्री र टाटा सफारी एकसाथ सार्वजनिक गरेको छ। वीरगंजस्थित प्राइम मोटर्सको शोरुममा भएको गाडी सार्वजनिक कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्री, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति, टाटा मोटर्सको नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान…