काठमाडौं– टाटा मोटर्सले आफ्नो सफल एसयूभी नेक्सन ईभीलाई ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध गराएको छ । यस अगाडि नेक्सन ईभी ३५ र ४० किलोवाट आवरका दुई ब्याट्री प्याकमा उपलब्ध थियो । नेक्सनको नयाँ मोडल विभिन्न तीन भेरियन्ट उपलब्ध छ । कम्पनीले यसमा रेड डार्क भेरियन्ट पनि ल्याएको छ । कम्पनीले पहिलो पटक नेक्सन…