काठमाडौं– ओमोडा/जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले दशैंमा हुने यात्रालाई मध्यनजर गर्दै ‘२४ सै घण्टा हाइवे एसिस्टेन्स’ सेवा दिने भएको छ । असोज २१ गतेदेखि ३० गतेसम्म सार्वजनिक बिदाको समयमा आफ्ना उपत्यकाबाहिरका सबै नेटवर्कमा रहेका सर्भिस सेन्टरमा उक्त सेवा दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उपत्यकाबाहिरका सबै नेटवर्कमा रहेका सर्भिस सेन्टर २४ सै…