मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

सीजी मोटर्सले चाँडै नै दायुन युइहु ईभीको बिक्री वितरण शुरु गर्ने

काठमाडौं – सीजी मोटर्सले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन उत्पादन गर्दै आएको दायुन ग्रुपको उत्पादन दायुन युइहु सब–कम्प्याक्ट एसयूभी नेपाली बजारमा बिक्री वितरण शुरु गर्नेे भएको छ । नेपाली बजारकै मोष्ट अफरडेवल सब–कम्प्याक्ट एसयूभी दावी गरिएको दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ। सीजी मोटर्सले दायुन युइहु नेपालको…