२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

नाडा अटो शोमा एमजीको नयाँ मोडल साइबरस्टरको प्रदर्शनी गरिने

काठमाडौं–आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा शुरु हुने नाडा अटो शो २०२४ मा एमाजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ मोडलको प्रिमियम स्पोर्टर्स कार प्रदर्शन गर्ने भएको छ । एमजीको उत्पादनमध्ये सबैभन्दा प्रिमियम मोडल साइबरस्टर प्रदर्शनी गर्न लागिएको हो । अघिल्लो महिना मात्र कम्पनीले यो कारको अन्तर्राष्ट्रिय बजारमा निर्यात शुरु गरेको थियो । यो स्पोर्टस…