माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नयाँ शोरुम खुल्नु अगावै बुटवलमा १० ग्राहकलाई प्रोटोन ईभी हस्तान्तरण

काठमाडौं–प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले चाँडै नै बुटवलमा बालाजी ई अटोमोबाइल्ससँगको साझेदारीमा नयाँ शोरुम संचालनमा ल्याउने तयारी गरिरहेको अवस्थामा नयाँ शोरुम संचालनमा ल्याउनु अगाडि एकैपटक १० जना ग्राहकलाई प्रोटोन इमास सेभेन ईभी हस्तान्तरण गरेको छ । यस अगाडि बुकिङ गरेका ग्राहकहरुलाई उक्त ईभी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । पोखराको सफलतामाथि आधारित हुँदै…