चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना,क्याप्टेनसहित ५ जनाको मृत्यु

काठमाडौंं–काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेष्टीको ९ एन एजेडी हेलिकोप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटनामा हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १…