२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

बागडोलमा सञ्चालनमा आयो सीजी मोटर्सको अत्याधुनिक ईभी सर्भिस सेन्टर

काठमाडों– सीजी मोटर्सले बिक्री गर्दै आईरहेको इभीका विभिन्न ब्राण्डहस्का लागि आइतबारदेखि ललितपुरको बागडोलमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो काठमाडौं उपत्यकामा सीजी मोटर्सले स्थापना गरेको दोस्रो सर्भिस सेन्टर हो । कम्पनीले आफैं वा डिलरमार्फत काठमाडौं उपत्यकाका चार स्थानमा सर्भिस सेन्टर स्थापना गरेको जनाएको छ । उक्त अत्याधुनिक सर्भिस सेन्टरको सीजी गु्रपका अध्यक्ष एवं…