२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

काठमाडौैं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले बैशाख २४ र २५ गते इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ । तालिममा नाडाका १२ सदस्य कम्पनीका २० जना प्रशिक्षार्थीहरू सहभागी थिए । अटोमोबाइल वर्कशपहरूमा सुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने तालिमको उद्देश्य…